दुईजना महिलासहित ७० जनाद्वारा रक्तदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १३ माघ/
बाराको प्रसौनी गाउँपालिका कार्यालयद्वारा शनिवार आयोजित रक्तदान कार्यक्रममा दुईजना महिलासहित ७० जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

कार्यक्रममा चन्द्रावती देवी, मरियम खातुन, धु्रव कुमार, अरमान मियाँ, राजेश महरा, प्रेम सिंह कुँवर, अमन कानू, नरेश महतो, दीपेन्द्र जयसवाल, रूपक दासलगायतले रक्तदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।