समाजवादी प्रेस सङ्गठनको अधिवेशन गर्ने निर्णय

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पर्सागढी, ७ माघ/
समाजवादी प्रेस सङ्गठन नेपाल, पर्सा कार्यसमितिको आइतवार बसेको बैठकले यही माघ १२ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । सङ्गठनका सचिव अजय चौरसियाको अध्यक्षतामा बसेको बैठकले माघ १२ गते जिल्ला सम्मेलन गर्ने र सोको तयारीको लागि आसमहमद मियाँको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ । बैठकमा पार्टी सचिवालय सदस्य राघव साह, युवा सङ्गठन सचिवालय सदस्य अनिल पटेल, जिल्ला कमिटी सदस्य आकाश पटेल, मेवालाल साहलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।