ठोरीमा सशक्तीकरण कार्यक्रम

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

धर्मेन्द्र चौरसिया, पोखरिया, २७ पुस/
ठोरी गाउँपालिका–५ को आयोजनामा लागू औषध नियन्त्रण तथा महिला सशक्तीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरीका डिएसपी रामबहादुर पाली बोगटीले युवा लागू औषध नियन्त्रणसम्बन्धी र ठोरी गापाका सामाजिक विकास अधिकृत धर्मराज थापाले महिला सशक्तीकरणसम्बन्धी प्रशिक्षण दिएका थिए ।

वडाध्यक्ष अष्टबहादुर लोप्चनको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू मैते बम्जन, दलबहादुर थापा, निशा खड्का, लालमुनी देवीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।