२०८१ माघ २३. बुधबार

क्योकुशिन कराँतेमा रोशना चौधरीले रजत ल्याइन्

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ असार/

काठमाडौंमा सम्पन्न नेशनल शिन–क्योकुशिन जुनियर कराँते प्रतियोगितामा पर्सा जिल्लाकी रोशना चौधरीले रजतपदक ल्याएकी छन् ।

काठमाडौंको जडीबुटीमा भएको प्रतियोगितामा पर्सा जिल्लाबाट सहभागी चारजनामध्ये माउन्ट एभरेस्ट क्लब, पर्साबाट प्रतिनिधित्व गरेकी चौधरीले रजतपदक जितेकी हुन् । ४५ किलो तौल समूहमा उनले रजतपदक जितेको क्लबका प्रशिक्षक रवि कुमारले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस