स्मार्टफोनको इन्टरनेटको सुस्त गतिसँग दिक्क हुनुहुन्छ भने एउटा उपाय छ । यस उपायमा सिमलाई एक ठाउँबाट अर्को ठाउँमा राख्नुपर्छ । स्मार्टफोनमा दुईवटा सिमकार्ड राखिन्छ । बढी फोन आउने सिमलाई १ नम्बर टे«मा राख्छौं र इन्टरनेट चलाउने सिमलाई टे« २ मा राख्छौं भने इन्टरनेटको गति सुस्त हुन्छ ।
तसर्थ इन्टरनेट चलाउने सिमलाई टे« १ मा राख्ने गरौं र फोन कल आउने सिमलाई टे« २ मा राखौं । अधिकांश फोनलाई यस प्रकार बनाइएको हुन्छ कि त्यसको सिम–१ टे«मा राम्रो इन्टरनेट स्पीड (फोरजी एलटिई) सपोर्ट गर्छ । यस प्रकार उपाय अपनाएर फोनको इन्टरनेटको गतिमा सुधार गर्न सक्नुहुन्छ ।