प्रस, वीरगंज, १२ माघ/

बिलबिजकभन्दा बढी मालसामान लैजाँदै गरेको ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको छ।

मङ्गलवार वीरगंज महानगर–८ स्थित सडकबाट ना.४ख ८३३४ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा बिलबिजकभन्दा बढीको मालसामान भेटिएपछि एक करोड ६३ लाख मूल्याङ्कन गरी

राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here