रूस, १ माघ/एएनआई /स्पुतनिक

कम्तिमा १८ विमानले शनिवार सामूहिक सुरक्षा सन्धि सङ्गठन (CSTO) मिशनका रूसी शान्ति सैनिक र सैन्य सवारी साधनहरू रूसको मस्को क्षेत्र र इभानु क्षेत्रमा पठाउने रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

“आज, १५ Il७६ र तीन एन–१२४ रूसी सैन्य यातायात विमानहरूले इभानोभो र मस्को क्षेत्रका एयरफिल्डहरूमा ऋक्त्इ सामूहिक शान्ति सेनाका कार्यहरू पूरा गर्ने एयरबोर्न एकाइका कर्मचारी र सवारी साधनहरू पठाउने छन्”–मन्त्रालयले जनाएको छ ।
त्यसपछि एकाइहरू उनीहरूको स्थायी तैनाथी ठाउँमा रहनेछन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here