प्रस, वीरगंज, १८ मङ्सिर/

वीरगंज महानगरपालिका–१९ बर्वाका चारवटा टीमलाई प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले संसदीय कोेषबाट पोशाक, क्रिकेट सामग्री सहयोग गरेका छन् ।

प्रदेश २ बाट छनोट भएका टीम अम्बे च्याम्पियन क्रिकेट क्लब, बर्वा क्रिकेट क्लबलगायत चारवटा टीमलाई पोशाक र खेलकूद सामग्री हस्तान्तरण गरेको प्रदेशसभा सदस्य कुर्मीका स्वकीय सचिव शेख फिरोजले बताए ।

कार्यक्रममा नेता रामचन्द्र पडित, वीरेन्द्र साह, शेख फिरोज, भुवन यादव, क्रिकेट टीमका कप्तानहरू रमेश यादव, विवेक यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here