प्रस, रौतहट, २६ भदौ/
    दुर्गाभगवती गाउँपालिकाले ५ सय  थान जस्तापाता वितरण गरेको छ।
    सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत पालिकाभरिका अतिविपन्न तथा गरीब परिवारलाई जस्तापाता वितरण गरिएको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले बताए।
    गापाले अतिविपन्न ५० परिवारलाई १० थानको दरले ५ सय थान जस्तापाता  वितरण गरेको गापा अध्यक्ष साहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *