अस्पताललाई पंखा

प्रस, पोखरिया, ८ असोज/

उपकार सेवा नेपालले जिल्ला अस्पताल पोखरियालाई नौ थान पंखा सहयोग गरेको छ। उपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगी र सदस्य सुमन बगेरियाले पाँच थान र वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ओमप्रकाश सिकरियाले चार थान गरी नौ थान पंखा अस्पतालका प्रशासन प्रमुख लक्ष्मीप्रसाद चौहानलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा लोसपाका नेता नेजामुद्दिन समानी, ओमप्रकाश सर्राफलगायतको सहभागिता थियो।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्