प्रस, वीरगंज, १५ साउन/

नारायणी अस्पताल पिसिआर परीक्षणबाट शुक्रवार पाँचजना कोरोना सङ्क्रमित पुष्टि भएका छन्।

नारायणी अस्पतालको पिसिआर ल्याबमा ५८ जनाको स्वाब नमूना सङ्गलन गरी परीक्षण गरिएकोमा तीनजना पुरुष र दुईजना महिला गरी पाँचजना पोजिटिभ देखिएको अस्पतालका कोरोना संयोजक डा उदयनारायण सिंहले बताए ।

पाँचजना सङ्क्रमितमध्ये पर्साका तीन, बारा र सर्लाहीका एक/एकजना छन् र उनीहरूको उमेर ५ देखि ३४ वर्ष रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here