प्रस, जीतपुर, ७ साउन/
राजस्व अनुसन्धान कार्यालय, पथलैयाले एक वर्षमा रु १ अर्ब १६ करोड राजस्व सङ्कलन गरेको प्रमुख अनुसन्धान अधिकृत टङ्कप्रसाद पाण्डेले बताए ।
आव २०७७/७८ को साउन–असार एक वर्षमा १२ वटा राजस्व चुहावट तथा १२ वटा विदेशी विनिमय अपचलन कसूर मुद्दामा कारबाई चलाइएको प्रमुख पाण्डेले बताए ।