Virus treatment concept vector flat illustration. Doctors in full hazmat suits providing medical help in hospital ICU room to patient suffering severe acute respiratory corona virus disease COVID-19.

बेइजिङ/सिन्ह्वा

कोरोना शुरू भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४० लाख ८९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा ४० लाख ८९ हजार १७५ जनाको मृत्यु भएको छ ।

विश्वभरि कुल सङ्क्रमितको सङ्ख्या १९ करोड ४ लाख ४१ हजार ६५४ जना रहेका छन् । विश्वभर तीन अर्ब ६३ करोड ६४ लाख ४४ हजार ४ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here