प्रस, वीरगंज, ३० असार

माईस्थान घण्टाघरबाट साइकल ठेलामा राखेर फलफूल बिक्री गर्नेहरू माथि कारबाई गरेको छ ।

निषेधाज्ञा जारी भएदेखि खुला रूपमा हाटबजार र फलफूल बिक्रीमा प्रतिबन्ध लगाएको र साइकल ठेलामा राखी डुलाएर बिक्री गर्न व्यवस्था मिलाइएपनि सो बिक्री एकै ठाउँमा साइकल ठेला राखेर फलफूल बिक्री हुँदै आएकोको कारण आज १५ वटा साइकल र तीनवटा ठेलाको फलफूल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फलफूल आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय चलान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here