प्रस, वीरगंज, २८ असार/

विपी उद्यानमा ढलान कार्य भइरहेको विरोधमा जिपी फाउन्डेशन पर्साले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

फाउन्डेशनका अध्यक्ष महम्मद सहाबुद्दीनले प्रजिअ पीताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै ढलान गर्दा प्रकृति मासिने भएकोले सो कार्य रोक्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here