बेइजिङ, १५ असार/सिन्ह्वा
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १८ करोड १४ लाख ३१ हजार १२३ छ । कोरोना सङ्क्रमणबाट हालसम्म विश्वभर ३९ लाख २९ हजार ८२९ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयले जून २९ मा प्रकाशित गरेको विवरण अनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकको सङ्ख्या यस प्रकार छ–
देश कुल सङ्क्रमित मृत्यु
- संयुक्त राज्य अमेरिका तीन करोड ३६ लाख ४० हजार ५२७ छ लाख ४ हजार ११५
- भारत तीन करोड ३ लाख १६ हजार ८९७ तीन लाख ९७ हजार ६३७
- ब्रजील एक करोड ४ लाख ४ हजार ४०२ पाFच लाख १४ हजार ९२
- फ्रान्स ५८ लाख ३२ हजार ४९० एक लाख ११ हजार १७४
- टर्की ५४ लाख १४ हजार ३१० ४९ हजार ६३४
- रूस ५४ लाख ८ हजार ७४४ एक लाख ३१ हजार ६७१
- बेलायत ४७ लाख ७१ हजार ३६७ एक लाख २८ हजार ३६७
- अर्जेन्टिना ४४ लाख २३ हजार ६३६ ९३ हजार १४२
- इटाली ४२ लाख ५८ हजार ४५६ एक लाख २७ हजार ५००
- कोलम्बिया ४१ लाख ८७ हजार १९४ एक लाख ५ हजार ३२६
- स्पेन ३७ लाख ९२ हजार ६४२ ८० हजार ७८९
- जर्मनी ३७ लाख ३४ हजार ८३२ ९० हजार ८२७
- इरान ३१ लाख ८० हजार ९२ ८३ हजार ९८५
- पोल्यान्ड २८ लाख ७९ हजार ६८९ ७४ हजार ९७९
- मेक्सिको २५ लाख ७ हजार ४५३ दुई लाख ३२ हजार ६०८
- युक्रेन २२ लाख ९८ हजार ६६० ५४ हजार ५२२
- इन्डोनेसिया २१ लाख ३५ हजार ९९८ ५७ हजार ५६१
- पेरू २० लाख ४८ हजार ११५ एक लाख ९१ हजार ८९९
- दक्षिण अफ्रिका १९ लाख ४१ हजार ११९ ६० हजार ३८
- नेडरल्यान्ड १७ लाख ११ हजार ५४५ १८ हजार ३४ रासस