पर्सामा १९ जना सङ्क्रमित थपिए

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १० भदौ/
    पर्सा जिल्लामा बुधवार १९ जना सङ्क्रमित थपिएका छन्। जिल्ला प्रशासन कार्यालय, पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार ४ जना महिला र १५ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।
    वीरगंज महानगर–४, ५, ९, १५, १६, २२, धोबिनी गाउँपालिकाको वडा नं. १ मा एक/एक जना र पर्सागढी नगरपालिकाको वडा नं. ४ मा १२ जना गरी १९ जना सङ्क्रमित पुष्टि भएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस