बेइजिङ, ७ असार/सिन्ह्वा/रासस
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा सङ्क्रमितको सङ्ख्या सत्र करोड ४ लाख ३६ हजार २८ जना रहेका छन् । कोरोना शुरू भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ६४ हजार ७४२ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार कोरोनाबाट अत्यन्त प्रभावित दश देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरूको सङ्ख्या यस प्रकार रहेका छन् ।
देश सङ्क्रमितको सङ्ख्या कुल मृत्यु
- संयुक्त राज्य अमेरिकामा तीन करोड ३५ लाख ४१ हजार ९६७ छ लाख १ हजार ८२४
- भारत दुर्ई करोड ९८ लाख १ हजार ७७२ तीन लाख ८६ हजार ७०
- ब्रजील एक करोड ७९ लाख २७ हजार ९२८ पाँच लाख १ हजार ८२५
- फ्रान्स ५८ लाख १९ हजार ८८ एक लाख १० हजार ९००
- टर्की ५३ लाख ७० हजार २९९ ४९ हजार १८५
- रूस ५२ लाख ५५ हजार २१४ एक लाख २७ हजार २०६
- बेलायत ४६ लाख ४६ हजार ६८ एक लाख २८ हजार २४०
- अर्जेन्टिना ४२ लाख ६८ हजार ७८९ ८९ हजार ४३
- इटाली ४२ लाख ५२ हजार ९७६ एक लाख २७ हजार ४३ र कोलम्बिया ३९ लाख ४५ हजार १६६ ९९ हजार ९३४