पर्सा जिल्लामा जेठ १३ गतेसम्म निषेधाज्ञा छ। वैशाख १६ गतेदेखि लागेको निषेधाज्ञामा खाद्यान्न सामानहरू मात्र बिहान ८ बजेसम्म बिक्रीको लागि खुला गर्ने निर्देशन छ तर लामो समयदेखि पसल बन्द गरेकाहरू अहिले लुकीछिपी आवश्यक भएको मानिसलाई सामान बिक्री गर्दै गरेको दृश्य। तस्वीरः नितेश कर्ण