प्रस, वीरगंज, ८ जेठ/
एनसेलले १५० थान अक्सिजन कन्सेन्टे्रटर्स सरकारलाई सहयोग गरेको छ ।

एनसेलका कार्यकारी अधिकृत एन्डी चोङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई सो अक्सिजन कन्सेन्टे्रटर्स हस्तान्तरण गरेका हुन् ।

कोरोना सङ्क्रमितको उपचारमा अक्सिजन अभाव रहेका अस्पतालमा अक्सिजन कन्सेन्टे्रटर्स पठाइने मन्त्रालयका प्रमुख विशेषज्ञ श्रेष्ठले बताए । एनसेलले गत वर्ष कोभिड उपचार कोषमा दश करोड रुपैयाँ सहयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here