प्रस, जीतपुर, १७ वैशाख/
जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घले कोभिडका बिरामीलाई ओसारपसार गर्नको लागि एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।

नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जयकुमार साहले शुक्रवार पत्रकार सम्मेलन गरी कोभिड सङ्क्रमित बिरामीको लागि एम्बुलेन्स ल्याउने बताए।

उनले सङ्घ मातहतमा दुईवटा बिग्रिएका एम्बुलेन्समध्ये एउटा मरम्मत भएको र अर्को एम्बुलेन्स मरम्मत भइरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here