प्रस, वीरगंज, ९ वैशाख/
नारायणी अस्पतालमा आक्सिजनको अभाव भएपछि वीरगंज हेल्थकेयर अस्पतालले वीरगंज महानगरपालिकालाई आक्सिजन उपलब्ध गराएको छ।
विपद् व्यवस्थापन केन्द्रको निर्णयबमोजिम महानगरपालिकालाई १५० थान ठूलो आक्सिजन सहयोग गरेको वीरगंज हेल्थकेयरका सञ्चालक डा अबुलेश अन्सारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here