दोस्रो वीरगंज गोल्डकपको तयारी

प्रस, परवानीपुर, २७ माघ/ दोस्रो वीरगंज गोल्डकप पूmटबल प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको र प्रतियोगितामा सहभागी हुने टीमहरूको नाम आइसकेको आयोजक भेट्रान्स सिटी क्लब वीरगंजका सचिव सुबोध श्रीवास्तवले बताए । दोस्रो वीरगंज गोल्डकप पूmटबल फागुन १७ गतेदेखि वीरगंजको आदर्शनगरस्थित रङ्गशालामा हुने भएको छ । यो प्रतियोगितामा भारतको गलहल डायमन्ड क्लब दिल्ली र नेपाल पुलिस क्लब, […]

चौथो त्रिशक्ति गोल्डकपः जनजागृति युवा क्लब विजयी

प्रस, वीरगंज, २७ माघ/ परवानीपुरमा जारी चौथो त्रिशक्ति परवानीपुर गोल्डकप पूmटबल प्रतियोगिता अन्तर्गत आइतवारको खेलमा जनजागृति युवा क्लब सिमरा विजयी भएको छ । आइतवार भएको दोस्रो दिनको खेलमा जनजागृतिले हेटौंडा पूmटबल एकेडेमीलाई शून्यका विरुद्ध तीन गोल गरी पराजित ग¥यो । जनजागृतिका मोहित गुरुङले २ गोल गरे । उनी नै आजको खेलको म्यान अफ दि म्याच […]

महिलाहरूलाई सिलाइकटाइ तालीम

प्रस, वीरगंज, २७ माघ/ सरिता सीप कला केन्द्रको आयोजना र वीरगंज महानगरपालिका ४ नं वडा कार्यालयको सहयोगमा सिलाइ कटाइ तालीम आज शुरू भएको छ । वडाध्यक्ष जगतसाह कानूले तालीमको उद्घाटन गर्दै महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालीम आयोजना गरिएको बताए । उनले तालीमपछि २० जनालाई सिलाइ मेशीन वितरण गर्ने बताए । कार्यक्रममा विजय सरार्पm, वडासचिव श्रीराम […]

बजेट खर्च निराशाजनक

प्रदेश सरकारहरूले चालू आर्थिक वर्षको पहिलो छ महीनाभित्र वार्षिक बजेटको मात्र १६.१८ प्रतिशत खर्च गर्न सकेका छन् । सार्वजनिक अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार, बजेट कार्यान्वयनको गति अत्यन्तै सुस्त एवं निराशाजनक देखिन्छ । जसले प्रदेश सरकारको आर्थिक व्यवस्थापन, कार्यक्षमता र समग्र विकास योजनामा गम्भीर प्रश्न उठाएको छ । प्रदेशहरूमध्ये मधेस प्रदेशको बजेट खर्च सबैभन्दा न्यून छ […]