सफलताको मन्त्र
• अनन्तकुमार लाल दास हरेक मानिसको सपना सफल हुन्छ । यसका लागि उनीहरू आआप्mनो तरीकाले प्रयास पनि गर्ने गर्दछन् । यसरी प्रयास गर्दा कोही सफल हुन्छ भने कोही असफल । तीमध्ये केही यस्ता मानिस पनि हुन्छन् जसले जे पनि गर्दा सफलता नै हात लाग्दछ भने केही यस्ता हुन्छन् जसले जे गर्दा पनि असफलता नै हात […]
घरआँगनमै घुम्ती सेवा
महोत्तरी, २७ माघ/रासस “कई दिन स सोचैछली जे डाग्डरबाबुके देखायब, आ दबाबिरो करायब (कति दिनदेखि चिकित्सकलाई देखाएर औषधिमुलो गरुँ भन्ने सोच्दै थिएँ” मटिहानी–४ बरदाहाको दलित बस्तीका ८० वर्षीय परीक्षण महराले भने–“आई डाक्डरबाबु अपने आयबक दबा देलैथ, आब शरीरक दर्द स आराम मिलवाक विश्वास बनल (आज त चिकित्सक आफैं घर–आँगनमैं आएर जाँच गरी औषधि दिनुभयो, अब […]
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं, २७ माघ/रासस नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११.४९ अङ्कले घटेर २६८८.३१ को बिन्दुमा कायम भएको हो । आज ३०५ कम्पनीको एक करोड ५८ लाख ५५ हजार छ सय १० कित्ता सेयर ८४ हजार दुर्ई सय ८० पटक खरीदबिक्री हुँदा रु आठ अर्ब ३९ करोड ८६ […]
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेश, विधेयकमा के–के छन् ?
काठमाडौं, २७ माघ/रासस राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेश भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक पेश गरे । त्यस अघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको बेहोरा जानकारी गराए । सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानून […]
अर्जुन ट्रफीः धनगढीलाई हराउँदै अत्तरिया फाइनलमा
बैतडी, २७ माघ/रासस धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ विकेटले हराउँदै अत्तरिया फाइनलमा पुगेको हो । जितका लागि १०९ रनको सामान्य लक्ष्य पाएको अत्तरियाले १८ ओभरमा चार विकेट क्षतिमा पूरा ग¥यो । अत्तरियाका शङ्कर रानाले अर्धशतकीय पाली खेल्दै ५६ रनमा अविजित […]
सिरक, कम्बल सुरक्षित राख्ने तरीका
घरेलु उपचार सधैं हाम्रो जीवनको एउटा हिस्सा रहँदै आएको छ । यसले धेरैपटक ठूला समस्याहरूको पनि सजिलै समाधान गर्छ । बिस्तारै जाडो मौसम समाप्त हुँदैछ । गर्मी मौसम शुरू हुँदैछ र सिरक र डस्नाहरू बाकसमा थन्काउने बेला आइरहेको छ । छ महीनासम्म बाकसमा राख्दा सिरक, कम्बलमा ढुसी पर्न थाल्छ र दुर्गन्ध आउन थाल्छ । यस्ता […]
दुःखको समयमा भावनामाथि कसरी काबू पाउने
सुख र दुःख एउटै तराजुका दुर्ई पाटा जस्तै हुन् । कहिले एउटा पाटो भारी हुन्छ भने कहिले अर्को पाटो । हाम्रो जीवनको अवस्था पनि त्यस्तै छ । हाम्रो जीवनमा धेरैपटक यस्ता परिस्थितिहरू आउँछन् कि हाम्रा भावनाहरूलाई नियन्त्रण गर्न गा¥हो हुन्छ । चाहे त्यो चुनावको नतीजा होस् वा परिवार वा आफन्तहरूमा भएको कुनै अप्रिय घटना होस् […]
क्यारेबियनमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी हटाइयो
वाशिंगटन, २७ माघ/एएफपी क्यामन आइल्यान्डको तटबाट करीब १३० माइल (२०९ किलोमिटर) टाढा क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिवार बताएका छन् । भूकम्पका कारण कारण सुनामी चेतावनी जारी गरिएको तर पछि हटाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प कम गहिराइमा गएको थियो । उपलब्ध सबै तथ्याङ्कका आधारमा “यस भूकम्पबाट सुनामीको खतरा […]
१२३ महिला र बालिकाको यौन शोषणबाट उद्धार
लिमा, २७ माघ/एएफपी पेरु प्रहरीले भेनेजुएलाको शक्तिशाली गिरोहद्वारा यौन शोषणमा परेका १२३ महिला र बालिकालाई उद्धार गरेको शनिवार घोषणा गरेको छ । पेरुको राजधानी लिमामा शुक्रवार राति गरिएको छापामा सयौं प्रहरी अधिकारीको सहभागिता थियो । छापामा २३ जना कथित गिरोहका सदस्य पक्राउ परेका थिए । तीनजना नाबालिकासहित १२३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । […]
२०८१ माघ २७ गते आइतवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोस्