चीन–अमेरिका व्यापार युद्ध

अमेरिका र चीनबीचको व्यापार युद्ध पुनः चर्किएको छ । अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत भन्सार बढाएपछि चीनले त्यसको प्रतिशोधस्वरूप अमेरिकी कोइला र तरलीकृत प्राकृतिक ग्याँसमा १५ प्रतिशत भन्सार लगाउने घोषणा गरेको छ । पछिल्लो निर्णयले दुई शक्तिराष्ट्रबीचको व्यापारिक तनाव अझ गहिरिएको देखिन्छ । अमेरिकाले चिनियाँ सामानमा भन्सार लगाउनु पछाडि मुख्यतः व्यापार घाटा सन्तुलन गर्न भनिएको […]