धार्मिक पर्यटनले पनि आधार दिन्छ
• सञ्जय साह मित्र सामान्यतया धार्मिक पर्यटन भनेपछि मन नै अमिलो बनाउने समाजको प्रवृत्तिमा अहिले परिवर्तन भइरहेको छ । केही दशक पहिलेसम्म धार्मिक पर्यटनलाई खासै महŒव दिइँदैनथ्यो तर अहिले पर्यापर्यटनको स्थानमा पनि धार्मिक भावनाको सम्मान गरिएको पाइन्छ । अहिले पछिल्लो चरणमा जहाँजहाँ पर्यटनस्थल, पिकनिकस्थलहरूको निर्माण भएका छन्, भइरहेका छन्, ती ठाउँलाई पनि धर्मसित जोड्ने अभ्यास […]
मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गर्न आग्रह
रौतहट, २३ माघ/रासस रौतहटको मौलापुरमा आगामी फागुन ११ देखि १५ गतेसम्म छैटौं ‘मधानी महोत्सव’ हुने भएको छ । बुधवार पत्रकार सम्मेलन गरी मौलापुरमा रहेको पुराताŒिवक महŒवको स्थानीय महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न तथा स्थानीय पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको मौलापुर नगरपालिकाले जनाएको छ । धार्मिक, सामाजिक, सांस्कृतिक, सामाजिक, व्यापारिक क्षेत्रको […]
भारतको दिल्लीमा विधानसभा मतदान
नयाँ दिल्ली, २३ माघ/एएफपी भारतको राजधानी प्रान्त दिल्लीमा बुधवार विधानसभा निर्वाचन शुरू भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) आफ्नो प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकका अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप)को शासन […]
सङ्गम स्नान गर्न भारतका प्रधानमन्त्री प्रयागराजमा
नयाँ दिल्ली, २३ माघ/एएनआई प्रधानमन्त्री नरेन्द्र मोदी बुधवार जारी महाकुम्भ २०२५ मा त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न उत्तर प्रदेशको प्रयागराज पुगेका छन् । प्रधानमन्त्रीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग यमुना नदीमा डुङ्गा यात्रा गरे । प्रधानमन्त्रीले सङ्गममा पवित्र स्नान गर्नुका साथै गङ्गा–पूजा पनि गर्नेछन् । पौष पूर्णिमा (सन् २०२५ जनवरी १३) देखि शुरू भएको महाकुम्भ–२०२५ […]
नदीजन्य पदार्थ उत्खनन नगराउन पुनः अदालतद्वारा अन्तरिम आदेश
जीतलाल श्रेष्ठ, निजगढ, २२ माघ/ बारा जिल्लाको निजगढ नगरपालिका र कोल्हवी नगरपालिकालाई नदीजन्य पदार्थ उत्खनन नगर्न, नगराउन, नदिनु, नदिलाउन उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले यही माघ १४ गते सोमवार जारी गरेको अल्पकालीन अन्तरिम आदेशको पूर्णरूपमा पालना गर्न, गराउन पुनः एक साताका लागि मङ्गलवार आदेश जारी गरेको छ । आजको बहसमा ६ नं इजलासका न्यायाधीश […]
मामाघर आएका अंश छ दिनदेखि बेपत्ता
प्रस, परवानीपुर, २२ माघ/ जीतपुरसिमरा उपमहानगरपालिका–७ शान्तिटोलबाट तीन वर्षीय बालक छ दिनदेखि बेपत्ता छन् । रौतहट जिल्ला दुर्गाभगवती गाउँपालिका–१ भङ्गाहापिप्रा निवासी रितेश चौधरीका छोरा अंश चौधरी यही माघ १७ गते बिहीवार बिहान साढे नौ बजेदेखि बेपत्ता भएका हुन् । विद्यालय जाने बालबालिकाहरूसँगै उनी घरबाट बाहिरिएको र जीतपुर बजारसम्म पुगेको सिसिटिभी फुटेजबाट देखिएको छ । बिहान […]
अभिभावकको विरोधपछि शिक्षक नियुक्तिको सूचना स्थगित
प्रस, बिरुवागुठी, २२ माघ/ पर्सागढी नगरपालिका–५ पचरूखीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुअर्वासिरामा मावि तहको शिक्षकको दरखास्तको सूचना स्थगित भएको छ । सङ्घीय सरकारबाट हस्तान्तरित सशर्त अनुदानको मावि तहको नेपाली, अङ्ग्रेजी र गणित विषयमध्ये एकको पदपूर्ति गर्नुपर्नेमा विद्यालयले शिक्षा नियमावलीविपरीत गोप्य सूचनाको आधारमा गणित विषयको शिक्षक नियुक्ति गर्न लागेको भन्दै स्थानीय अभिभावकहरूले विद्यालयमा पुगेर सो कार्यको […]
पर्सागढी नपाका दुई सय बिघामा मकैखेती
बलिराम शुक्ला, बिरुवागुठी, २२ माघ/ पर्सागढी नगरपालिकामा दुई सय बिघा बढीमा मकैखेती गरिएको छ । पर्सागढी नगरपालिका वडा नं ३ र ४ मा मुख्यतः मकैबाली गरिएको छ । वडा नं ३ को झबराहा, भुलिटार, बिरुवा, बडनिहार गरी करीब ६० बिघा र वडा नं ४ को बर्वाछटौली, हरदासपुरमा ७० बिघा जग्गामा मकैखेती गरिएको छ । पर्सागढी […]
ईरिक्शा चालकद्वारा ट्राफिकलाई ज्ञापन
प्रस, परवानीपुर, २२ माघ/ पर्सा जिल्लाका ईरिक्शा चालकहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सामा ज्ञापन दिंदै बारा जिल्लाका ईरिक्शाहरूलाई पर्सामा अनधिकृत प्रवेशमा रोक लगाउन माग गरेका छन् । पर्साका ईरिक्शाहरूलाई बारा जिल्ला प्रवेशमा रोक लगाइएको र यात्रुहरूसहित बारा जिल्ला प्रवेश गर्दा प्रसौनी अघि जान नदिने गरेको तर त्यहाँका ईरिक्शाहरू भने निर्बाधरूपमा पर्साका विभिन्न स्थानहरूमा प्रवेश गरिरहेकाले […]
चिकित्सकको आन्दोलनमा नेविसङ्घको ऐक्यबद्धता
प्रस, वीरगंज, २२ माघ/ नारायणी अस्पताल, वीरगंजमा पाँच सय शøयाको भवन निर्माणका लागि अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूले शुरू गरेको आन्दोलनप्रति नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ, पर्साले समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ । पाँच वर्ष अघि मन्त्रिपरिषद्को बैठकबाट नारायणी अस्पताललाई केन्द्रीय अस्पताल घोषणा गर्दै पाँच सय शøयाको पाँच तले भवन निर्माणका लागि बजेट […]