धर्मान्तरणका दुःखद घटना
![श्रीमन्नारायण](https://eprateekdaily.com/wp-content/uploads/2022/06/shriman-e1705594131948.jpg)
• श्रीमन्नारायण “गोराहरू हाम्रो भूमिमा आए र भने– आऊ तिमी हामी सबैका लागि प्रार्थना गरौं, तब हामी आँखा चिम्लेर प्रार्थना गर्न थाल्यौं, आँखा खोलेर हेर्छौं त उनीहरूको बाईबल हाम्रो हातमा, हाम्रो जमीन उनीहरूको हातमा पुगेछ”– डेसमन्ड टुटु । डेसमन्ड टुटु (१९३१) दक्षिण अफ्रिकामा जन्मेका सामाजिक अधिकार अभियन्ता हुन् । शान्तिका लागि सन् १९८४ मा नोबेल […]
प्रयोगशाला विस्तार गरौं
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/sampadkiya-1024x759.jpg)
नेपालमा विगतमा भन्दा हरिया तरकारी तथा फलफूलको उत्पादन र उपभोग दुवैमा वृद्धि भएपनि विषादी प्रयोगमा सचेत हुन सकेको छैन । यो क्षेत्र विषादी प्रयोगका कारण गम्भीर स्वास्थ्य र पर्यावरणीय समस्याको स्रोत बन्दै आएको छ । हालै धनुषाको ढल्केबरमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरियो, यो स्वागतयोग्य पहल हो । तर यसरी एक/दुई स्थानमा प्रयोगशाला […]
पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
![](https://eprateekdaily.com/wp-content/uploads/2024/12/petrolium.jpg)
दैलेख, ११ पुस/रासस पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधवारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको […]
वीरगंजबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
वीरगंज, ११ पुस/रासस वीरगंज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोलको पैठारी बढेको छ । चालू आर्थिक वर्षको पाँच महीनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगंज भन्सार कार्यालयले जनाएको छ । सो अवधिमा राजस्व सङ्कलनमा पनि छ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१/८२ को पाँच महीनामा ३२ अर्ब ३५ करोड […]
शैक्षिक केन्द्र बन्दै बर्दिवास
![](https://eprateekdaily.com/wp-content/uploads/2024/12/shaikshik-1024x711.jpg)
गोपालप्रसाद बराल महोत्तरी, ११ पुस/रासस मधेसको पूर्व–पश्चिम लम्बाइमा करीब मध्यमा पर्ने महोत्तरीको बर्दिवास नगर क्षेत्र शैक्षिक केन्द्र बन्दैछ । यस अघिदेखि विभिन्न सङ्कायका विधामा उच्च शिक्षाको केन्द्र रहँदै आएको बर्दिवासमा भर्खरै पशु स्वास्थ्य विज्ञान सङ्कायको कलेज स्थापनाको प्रक्रिया अघि बढेपछि यो नगर क्षेत्र शैक्षिक केन्द्र बन्न लागेको हो । बर्दिवासमा मधेस कृषि विश्वविद्यालयले पशु स्वास्थ्य […]
क्यानडा र ग्रीनल्यान्ड अधिग्रहण गर्ने ट्रम्पको आहवान दोहोरियो
![](https://eprateekdaily.com/wp-content/uploads/2024/12/kyanada-1024x973.jpg)
वाशिङ्टन ११ पुस/एएनआई अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा र आर्थिक लाभको कारण देखाउँदै पनामा नहर, क्यानडा र ग्रीनल्यान्ड प्राप्त गर्ने आफ्नो आह्वान क्रिसमस शुभकामनामा दोहो¥याएका छन् । बुधवार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा शृङ्खलाबद्ध पोस्टमार्पmत उनले अमेरिकाका लागि यी क्षेत्रहरूको महŒवबारे आफ्नो लामो समयदेखि रहेको धारणा दोहो¥याए । “चीनका अद्भुत सैनिकहरूसहित सबैलाई […]
टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
बेरुत, ११ पुस/एएफपी सिरियाको एक युद्ध पर्यवेक्षकले बुधवार टार्टस प्रान्तमा सुरक्षा बलले अपदस्थ नेता बशर अल–असदको नेतृत्वका एक अधिकारीलाई पक्राउ गर्न खोजेपछि भएको झडपमा १७ जनाको मृत्यु भएको बताएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सिरियाको नयाँ अधिकारीहरूका ‘सामान्य सुरक्षा बलका १४ सदस्य’ र ‘तीन सशस्त्र व्यक्ति’ खिरबेट अल–माजामा मारिएको बताएको छ । यसले […]
जापान एयरलाइन्समा साइबर आक्रमण
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
टोकियो, ११ पुस/एएफपी जापान एयरलाइन्सले बिहीवार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले […]
पर्साका उखु किसानहरू आम्दानी घटेसँगै बाली परिवर्तन गर्दै
![](https://eprateekdaily.com/wp-content/uploads/2024/12/parsaka1-1024x521.jpg)
धर्मेन्द्र चौरसिया, पोखरिया, १० पुस/ पर्सा जिल्लाका उखु किसानले उखु बिक्री र भुक्तानीको समस्या झेल्नु नपरे पनि उखुखेतीबाट आशाप्रद आम्दानी नभएपछि बाली परिवर्तनमा लागेका छन् । वीरगंज चिनी कारखाना सञ्चालनमा रहँदा मुख्य बाली उखु थियो । दुई दशकदेखि वीचिकालि बन्द भएपछि जिल्लामा गाँजाखेती फस्टाएको थियो । अहिले यो जिल्लाको मुख्य बाली धान र गहुँ भएको […]
अंश माग गर्दै १२० दिनदेखि गिरी परिवार धर्नामा
![](https://eprateekdaily.com/wp-content/uploads/2024/12/ansh-mag-gardai-1024x776.jpg)
प्रस, परवानीपुर, १० पुस/ अंश माग गर्दै विनोद गिरीको परिवार चार महीनादेखि जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित राजुराज गिरीको घरअगाडि धर्ना दिएर बसेको छ । स्व फकिराराज गिरीका आठजना छोरामध्ये एक विनोद गिरी हुन् । सातजना छोराले अंश पाएका तर विनोदले आफ्नो अंश दाजु राजेश्वरराज गिरीलाई कानूनीरूपमा हस्तान्तरण गरेका थिए । विनोदले पछिल्लो समयमा आफूलाई गुमराहमा पारेर […]