निर्धनता समृद्धिका लागि खतरा हो
![](https://eprateekdaily.com/wp-content/uploads/2024/11/anantlal.jpg)
• अनन्तकुमार लाल दास अरस्तूले भनेका छन्–“निर्धनता क्रान्ति र अपराधको जननी हो” । प्रविधि, व्यापार र सञ्चारद्वारा आकार प्राप्त गरेको विश्वलाई के भनिएको छ भने “कुनै पनि देशमा निर्धनता हरेक ठाउँको लागि खतरा पैदा गर्दछ ।” यो कुरा निकै महŒवपूर्ण छ । निर्धनतालाई प्रायः स्थानीय चुनौतीको रूपमा हेरिन्छ तर यसको प्रभाव भौगोलिक सीमासँग जोडिएको छैन, […]
तोरीखेती
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/sampadkiya-1024x759.jpg)
पहेंलो तोरी फुल्ने मौसमले कृषकका लागि आशा र भरोसा जगाउँछ । तोरीखेती नेपालको ग्रामीण अर्थतन्त्र र कृषिमा आत्मनिर्भरता कायम गर्न सक्ने बलियो आधार हो । मुलुकमा भइरहेको तोरीखेतीले नेपालका माग र आवश्यकता पूरा गर्न भने सकेको छैन । तोरीखेती मुलुकको तराईदेखि पहाडसम्मका भूभागमा गरिन्छ । यसका प्रमुख उत्पादक जिल्ला चितवन, बारा, पर्सा, झापा, मोरङ, रूपन्देही, […]