सीताराम विवाहपञ्चमी

नेपाल–भारत सम्बन्धको इतिहास हजारौं वर्ष पुरानो छ । यसको जगमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकता बलियोरूपमा जोडिएका छन् । विशेषगरी मिथिला क्षेत्रलाई केन्द्रबिन्दु बनाएर नेपाल र भारतबीचको सम्बन्धले धार्मिक र ऐतिहासिक महŒव राख्छ । सीता र रामको विवाहपञ्चमी यो सम्बन्धको एक प्रतीक हो । यसले नेपाल र भारतका जनतालाई धार्मिक, सांस्कृतिक र भावनात्मकरूपले […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।