गढीमाईमा १० हजार राँगाको बलि, सिनो फेरि लुटियो
प्रस, परवानीपुर, २३ मङ्सिर/ बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलामा आइतवार झन्डै १० हजार राँगाको बलि चढेको र सिनो दलितहरूले लुटेर लगेका छन् । गढीमाई मेला मूल आयोजक समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आज करीब १० हजारभन्दा बढी राँगाको बलि दिइएको बताए । उनले भने– समितिमा कुल तीन हजार पाँच […]
सुझाव आयोगलाई व्यवसायीहरूका गुनासा
प्रस, परवानीपुर, २३ मङ्सिर/ उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वीरगंज उद्योग वाणिज्य सङ्घमा आइतवार स्थानीय व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ । कार्यक्रममा वीरगंजका निजी क्षेत्रका स्थानीय व्यवसायीहरूसँग अर्थतन्त्र सुधारको लागि सुझाव माग गरिएको थियो । अर्थतन्त्रमा देखिएका समस्याहरूको पहिचान गरेर सुधारका लागि सुझाव सङ्कलन कार्य भइरहेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले बताए […]
गढीमाईको मेलामा गाडीहरू मात्रै २० हजारभन्दा बढी
प्रस, परवानीपुर, २३ मङ्सिर/ पशुबलिको लागि विश्वमा चर्चित बाराको गढीमाई मेलामा यस वर्ष नेपाल र भारतका लाखौं श्रद्धालु भक्तजनहरू मेला भर्न आएका छन् । उनीहरू पैदल, साइकल, मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्टर, टेम्पो, ईरिक्शा, बसलगायतका सवारीसाधनबाट मेला भर्न आएका बारा प्रहरीले जनाएको छ । बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले हालसम्म मेलामा गम्भीर किसिमको सवारी दुर्घटना […]
ट्रान्सजेन्डरहरू जथाभावी हार्मोन प्रयोग गर्छन्
प्रस, परवानीपुर, २३ मङ्सिर/ वीरगंजका ट्रान्सजेन्डर (तेस्रोलिङ्गी) हरू जथाभावी हार्मोन प्रयोग गर्ने गरेको पाइएको छ । आफू सुन्दर र महिलाजस्तै स्वरूपमा परिवर्तनका लागि उनीहरूले विभिन्न हार्मोन प्रयोग गर्दै आएका छन् । सहयात्री समाज नेपाल वीरगंजमा डेढ दशकदेखि आबद्ध ट्रान्सजेन्डर हुन्, सञ्जु महतो । वीरगंज–८ गहवा निवासी ३० वर्षीया सञ्जुले मासिक पाँच हजारको हार्मोन सेवन गर्ने […]
२०८१ मङ्सिर २४ गते सोमवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
निश्शुल्क भोजन, स्वास्थ्य शिविर
प्रस, वीरगंज, २३ मङ्सिर/ कानू हलुवाइ समाज नेपाल बाराले पञ्चवर्षीय गढीमाई मेलामा निश्शुल्क भोजन, बास र शौचालयको व्यवस्था गरेको छ । महागढी नगरपालिका–१ बरियारपुरस्थित मेलामा सहभागी स्वदेशी तथा विदेशी भक्तजनहरूलाई मेलामा असुविधा नहोस् भन्दै कानू समाजले यस अघिको मेलादेखि नै भोजन, बास र शौचालयको निश्शुल्क व्यवस्था गरी सेवा दिएको राजकुमार साह कानूले बताए । उनले […]
च्याउखेती गर्न किसानहरूलाई सचेतना
नरेश यादव, पर्सागढी, २३ मङ्सिर/ श्रीसम्पूर्ण सहकारी संस्थाको सहकार्यमा कृषि ज्ञान केन्द्र, पर्साको च्याउ प्रवद्र्धन कार्यक्रम अन्तर्गत पर्सागढी नगरपालिकामा च्याउखेतीका लागि किसानहरूलाई प्रोत्साहित गरिने भएको छ । सहकारी संस्थाका संयोजक डा चन्द्रभूषण सिंहको सहयोगमा पर्सागढी नपाका किसानहरूलाई २०० पोका च्याउखेती गर्न निश्शुल्क बीउ वितरण गर्ने लक्ष्य रहेको कृषि ज्ञान केन्द्र, पर्साको च्याउ प्रवद्र्धन कार्यक्रमका सहजकर्ता […]
विदेशिनबाट रोक्न कृषि क्षेत्र उत्तम विकल्प –मन्त्री महर्जन
प्रस, वीरगंज, २३ मङ्सिर/ बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने ठूलो चुनौती रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको बताएका छन् । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको आधिकारिक नेशनल चेम्बर अफ एग्रिकल्चरद्वारा ललितपुरमा आइतवार आयोजित एक दिने रोजगार परामर्श सेमिनारमा मन्त्री महर्जनले कृषि क्षेत्रमा […]
बिआरआई सम्झौता दीर्घकालीन आर्थिक सङ्कट हुने खतरा
प्रस, वीरगंज, २३ मङ्सिर/ राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले शनिवार विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ सम्झौता (बिआरआई) अन्तर्गतको फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेर नेपाललाई सम्भावित ऋणको जालोमा फसाउने खतरा बढाएको भन्दै नेपालका लागि दीर्घकालीन आर्थिक सङ्कट र स्वाधीनतामा हस्तक्षेपको सङ्केत हुन सक्ने बताएका छन् । उनले […]
निजी विद्यालयलाई पनि मर्ज गर्नुपर्छ
• अनन्तकुमार लाल दास निजी शैक्षिक क्षेत्रमा कार्यरत रहँदा कैयन प्रकारका निजी विद्यालयका अध्ययन र अनुगमन गर्ने मौका पाइयो । विद्यालयपिच्छे संस्थापकहरूको फरक विचार, विद्यालयको अवस्था, सामुदायिक र निजीप्रतिको हाम्रो सामाजिक मनोविज्ञान बुझ्ने फलदायी अवसर प्राप्त भयो । कहिले परीक्षाको अनुगमन त कहिले अतिरिक्त कक्षा लिने क्रममा विद्यालयमा जाँदा निजी र सामुदायिक विद्यालयसँग जोडिएका शिक्षकशिक्षिकाका […]