दलित उत्थानमा गैरजिम्मेवार पालिका

पर्सा जिल्लाका दलित बालबालिकाहरूको शिक्षामा पहुँच बढ्दै गएको छ । विपन्न, गरीब, दलित परिवारका बालबालिकाहरूको सङ्ख्या अहिले पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा माथिल्लो कक्षासम्म बढेको छ, जुन राम्रो सङ्केत हो । विपन्न, गरीब, दलित परिवारले आफ्ना बालबालिकाहरूलाई चाहेर पनि शिक्षाबाट वञ्चित गर्नुपर्ने अवस्था छ । सामाजिक करकापले उनीहरूले आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाउने गरेपनि माथिल्लो कक्षासम्म अध्ययन […]