रूपान्तरणका लागि कृषिमा लगानी दशक
• शीतल महतो मुलुकको अर्थतन्त्रको प्रमुख आधार क्षेत्रका रूपमा रहेको कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ । विगत २० वर्षको अवस्था हेर्ने हो भने यो क्षेत्रको वृद्धि दर १.३ प्रतिशत मात्र रहेको थियो । जबकि तत्कालीन समयमा कृषि क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा झन्डै ४० प्रतिशत हिस्सा ओगटेको थियो । अहिले पनि यो अंश […]
अब त रुन मन लाग्छ
देशलाई बाहिरकाले त भ्रष्ट र पङ्गु भने–भने, अब आप्mनै देशवासीलाई पनि यस देशमा सत्तामा बस्नेहरूलाई सतीको श्राप लाग्ने गरेकै हो भन्ने विश्वास बढ्न थालेको छ । राजनीतिका सञ्चालकहरू नै भ्रष्ट भएपछि देशले निकास पाउन गा-हो हुन्छ । राजनीतिमा आरोप–प्रत्यारोप चल्नु स्वाभाविक हो । कसैले आरोप लगाउँदैमा कोही दोषी हुँदैन, कसैले प्रत्यारोप गर्दैमा ऊ चोखो छ […]