पर्सा र बाराबाट गाँजा, चरेससहित दुईजना पक्राउ

प्रस, पचगावाँ, १९ कात्तिक/ पटेर्वासुगौली गाउँपालिकापा–४ भलुवाही खोलाबाट प्रहरीले गाँजा र चरेस बरामद गरेको छ । प्रहरीको गश्ती टोलीलाई देखेपछि गाँजा तस्कर मोटरसाइकल र झोला छोडेर फरार भएका थिए । प्रहरीले झोलाबाट पाँच किलो गाँजा र एक किलो चरेसको प्याकेट बरामद गरेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजङ्गबुढा थापाले बताएका छन् । प्रस, […]

चित्रगुप्त महाराजको पूजा सम्पन्न

प्रस, सिम्रौनगढ, १९ कार्तिक/ पचरौता नगरपालिका–९ कुडवामा आइतवार कायस्थ जातिका देवता चित्रगुप्त महराजको पूजा गरिएको छ । चित्रांश समिति सिम्रौनगढका अध्यक्ष्F श्रीनारायणलाल कर्णको अध्यक्षतामा भएको कार्यक्रममा योगेन्द्रलाल कर्ण, अनन्तलाल कर्ण, विष्णुधारीलाल कर्ण, प्रमोदलाल कर्ण, जयप्रकाशलाल कर्ण, हरिनारायणलाल कर्ण, अमलेशलाल कर्ण, चन्दन कर्ण, कञ्चन कर्ण, मञ्जु कर्ण, गङ्गापथलाल कर्णलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण योगेन्द्रलाल कर्ण […]

दुईवटा हत्यासम्बन्धी अनुसन्धान पूरा

प्रस, वीरगंज, १९ कात्तिक/ बारा प्रहरीले कात्तिक १५ गते पत्रकार सम्मेलन गरेर जिल्लामा भएका दुईवटा हत्याको अनुसन्धान पूरा भएको जनाएको छ । बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक प्रकाश सापकोटाले महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया नैकाटोला बस्ने ५५ वर्षीय श्रीनारायण यादवको कात्तिक १० गते ७ः३० बजे भएको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको र निजले जग्गासम्बन्धी विवादमा […]

चर्चा इमानदारिताको

• विनोद गुप्ता केही दिन अगाडि सामाजिक सञ्जालमा प्रसारित एक कार्यक्रममा एक विदुषी महिलाले एउटा प्रश्नको उत्तर दिने क्रममा नेपाली समाचारपत्रहरूमा जुन प्रकारका खबरको बाहुल्य पाइन्छ त्यस्तो अन्य देशमा नपाइने र यसै आधारमा नेपालमा इमानदारिताको कमी भएको उल्लेख गरेको सुनेर मन साह्रै व्यथित भयो । हुनत उनको भनाइमा वजन छ । दक्षिण एशियामा भ्रष्टाचारमा प्रथम […]

लापरवाहीको परिणाम

बारा जिल्लाको जीतपुरसिमरास्थित रामवन मुहान रहेको श्रीसिया नदी वीरगंज महानगरपालिका–३२ परवानीपुरस्थित सिद्धि टेक्सटाइल्सदेखि प्रदूषित हुँदै आएको देखिन्छ । सिद्धि टेक्सटाइल्स अघिको श्रीसिया नदी अहिलेसम्म पनि निश्चल, सफा बगिरहेको छ । सिद्धि टेक्सटाइल्सपछि विभिन्न उद्योगहरूले प्रदूषित पानी बगाउनाले श्रीसिया थप प्रदूषित पारेको छ । जीतपुरसिमरा, परवानीपुर र वीरगंज महानगरपालिकामा नदीसँग जोडिएका २८ उद्योगहरूबाट श्रीसिया नदी प्रदूषित […]