प्रस, सिम्रौनगढ, १९ कार्तिक/
पचरौता नगरपालिका–९ कुडवामा आइतवार कायस्थ जातिका देवता चित्रगुप्त महराजको पूजा गरिएको छ ।
चित्रांश समिति सिम्रौनगढका अध्यक्ष्F श्रीनारायणलाल कर्णको अध्यक्षतामा भएको कार्यक्रममा योगेन्द्रलाल कर्ण, अनन्तलाल कर्ण, विष्णुधारीलाल कर्ण, प्रमोदलाल कर्ण, जयप्रकाशलाल कर्ण, हरिनारायणलाल कर्ण, अमलेशलाल कर्ण, चन्दन कर्ण, कञ्चन कर्ण, मञ्जु कर्ण, गङ्गापथलाल कर्णलगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण योगेन्द्रलाल कर्ण र अनन्तलाल कर्ण र स्वागत जयप्रकाशलाल कर्णले गरेका थिए ।