छठमा सामान किन्न वीरगंज बजारमा भीड बढ्यो

प्रस, वीरगंज, १९ कात्तिक/ दशैं र दीपावलीमा वीरगंजको बजार सुनसान भए पनि छठ पर्वमा भने भीड बढेको छ । भाइटीकाको दिनदेखि वीरगंजको बजारमा छठपूजा सामग्री खरीद गर्ने मानिसहरूको भीड बढेको छ । खासगरी छठपूजामा नयाँ पहिरन खरीद गर्ने परम्परा भएकोले कपडा, जुत्तालगायत सामग्री किनमेल गर्नेहरूको भीड बढेको छ । घण्टाघरदेखि आदर्शनगरसम्मको बजार क्ष्Fेत्रमा नयाँ कपडा, […]

उद्योगी व्यवसायीको समस्या माथिल्लो निकायमा पु-याउने– प्रजिअ

प्रस, परवानीपुर, १९ कात्तिक/ वीरगंज उद्योग वाणिज्य सङ्घले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको स्वागत गरेको छ । सोमवार सङ्घको सभाहलमा आयोजित कार्यक्रममा पुष्पगुच्छाका साथ स्वागत गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका प्रजिअ अर्यालले उद्योगी व्यवसायीको समस्यालाई माथिल्लो निकायमा पु¥याउने बताए । उनले अवैधानिक र गलत गर्ने जोकसैलाई प्रहरी प्रशासनले कानून बमोजिम कारबाई […]

जग्गासम्बन्धमा दाजुभाइबीच झडप, १० जना घाइते

प्रस, वीरगंज, १९ कात्तिक/ पकाहामैनपुर गाउँपालिका–२ मा सोमवार दुई पक्षबीच झडप हुँदा १० जना घाइते भएका छन् । दाजुभाइ धर्मजित महतो र किशोरी महतो पक्षबीच जग्गा सम्बन्धी विवाद हुँदा दुवैपक्षका १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए । दुवै दाजुभाईबीच २०७७ सालदेखि ३७ धुर जग्गाको विषयमा […]

टाटासुमो दुर्घटना बालकको मृत्यु, आठजना घाइते

प्रस, परवानीपुर, १९ कात्तिक/ काठमाडौंबाट वीरगंज आउँदै गरेको टाटासुमो सोमवार बिहान बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१० नितनपुरमा दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बिहान ४ः३० बजे ना.१ ज ४४२८ नं.को टाटासुमो अनियन्त्रित भई दुर्घटना भएको र सोमा सवार भारत, रक्सौलका चार वर्षीय अनमोलकुमार […]

नगवा पोखरीको अधूरो निर्माण सम्पन्न गर्न निर्देशन

प्रस, वीरगंज, १९ कात्तिक/ खानेपानीमन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिका–१६ स्थित नगवा पोखरीको अधूरो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् । सोमवार पोखरीको स्थलगत निरीक्षण गर्दै उनले सरसफाइ, सौन्दर्यीकरण र अधूरा संरचनाहरूको निर्माण कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् । मन्त्री यादवले पोखरीलाई व्यवस्थित, आकर्षक र सुरक्षित बनाउन वीरगंज महानगरपालिकाका कर्मचारीहरूलाई एकजुट भएर काम […]

छठ पर्वको अवसरमा ४८ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, १९ कात्तिक/ छठपूजाको अवसरमा घडिअर्वा स्पोट्र्स क्लबले सोमवार आयोजना गरेको रक्तदान कार्यक्रममा पाँच महिलासहित ४८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले बताएका छन् । कार्यक्रममा अमृता मल्लिक, खुशी मराठा, कुसुम मल्लिक, गायत्री कुमारी, नेहा ठाकुर, सरोजकुमार कानू, किशोरी साह कानू, सन्तोषकुमार साह, लखन गुप्ता, जितेन्द्र सिंह, घनश्यामप्रसाद साह, प्रमोद यादवलगायतले […]

छठ पूजाको अवसरमा साडी, पूजा सामग्री वितरण

प्रस, वीरगंज १९ कार्तिक/ समाजसेवी राजेश वर्णवालले छठपूजाको अवसरमा विन्ध्यवासिनी गाउँपालिका–५ भेलाहा टोलमा साडी वितरण गरेका छन् । कार्यक्रममा बोल्दै वर्णवालले विपन्न परिवारले पनि छठपर्व मनाउन सकून् भनेर साडी वितरण गरेको बताए । नेपाली काङ्ग्रेसका गाउँँ एकाइ समिति अध्यक्ष विवेक चौरसियाले समाजसेवी वर्णवालले निजी खर्चबाट छठव्रत गर्ने गरीबहरूलाई साडी वितरण गरेकोमा धन्यवाद व्यक्त गरे । […]

दुग्धेश्वर महादेव मन्दिर सौन्दर्यीकरण गर्न ज्ञापन

प्रस, वीरगंज १९ कार्तिक/ दुग्धेश्वर महादेव मन्दिर मेला समितिले खानेपानीमन्त्री प्रदीप यादवलाई ज्ञापनपत्र बुझाउँदै पटेर्वासुगौली गाउँपालिकास्थित प्रसिद्ध दुग्धेश्वर महादेव भाथा मन्दिर व्यवस्थापनको लागि आग्रह गरेको छ । जसपाका नेता दीपक यादव र मेला समितिका पदाधिकारीहरूले मन्त्री यादवको घरमा गएर ज्ञापनपत्र बुझाएको हो । भाथा धाममा आउने तीर्थालुहरूलाई राति सुत्न, वास बस्न, स्वच्छ खानेपानी, व्यवस्थित शौचालयको […]

खानेपानी मन्त्रीद्वारा कारागारको निरीक्षण

प्रस, वीरगंज, १९ कात्तिक/ खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज कारागारको निरीक्षण गर्दै कैदीबन्दीले भोगिरहेका समस्याबारे जानकारी लिएका छन् । शनिवार मन्त्री यादवले कारागारमा उनीहरूले प्रयोग गर्ने शौचालय, विद्युत्, र खानेपानीलगायतका समस्याबारे जानकारी लिएका थिए । उनले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व रहेको बताए । मन्त्री यादवले महिला कैदीहरूका […]

सामूहिक भाइटीका कार्यक्रम

प्रस, वीरगंज १९ कात्तिक/ भाइटीकाको दिन आइतवार गहवामााई मन्दिर अगाडिको माईस्थान पार्कमा सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ । न्युज २४ टेलिभिजनको आयोजनामा भएको सामूहिक भाइटीका कार्यक्रममा पहाडी, भोजपुरी, मारवाडी, मैथिली र थारू समुदायका महिला दिदीबहिनीहरूबाट दाजुभाइहरूलाई टीका लगाउने कार्यक्रम सम्पन्न भएको थियो । मन्त्री अजय चौरसिया, सांसद प्रभु हजरा, पूर्वमन्त्री जीतेन्द्र सोनल, प्रदेशसभा सदस्य […]