उद्योगहरूमा विद्युत जोड्न जीतपुरसिमरा नउवा सङ्घको माग

प्रस, वीरगंज, १३ कात्तिक/ जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घले प्रेस विज्ञप्ति जारी गरी नेपाल विद्युत् प्राधिकरणले देशका औद्योगिक प्रतिष्ठानहरूको विद्युत् लाइन काटेको घटनाप्रति भत्र्सना गरेको छ । सङ्घका अध्यक्ष मोहन शर्मा लामिछानेले मङ्गलवार विज्ञप्ति जारी गरी विद्युत् प्राधिकरणलाई आफ्नो कदम सच्याउन आग्रह गरेका छन् । डेडिकेटेड र ट्रङ्क लाइनको विवाद नयाँ नरहेको र वार्ता तथा […]

दुर्घटनामा एकजनाको मृत्यु

प्रस, सिराहा, १३ कात्तिक/ सिराहा नगरपालिका–११ स्थित भलुवाहीमा मङ्गलवार दिउँसो भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक कर्जन्हा नगरपालिका–५ का २० वर्षीय रूपेश महतोको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार विष्णुपुर गाउँपालिका–१ का ३२ वर्षीय प्रदीपकुमार पासवान घाइते भएको प्रहरीले जनाएको छ । सिराहाबाट चोहर्वातर्पm […]

धन्वन्तरि जयन्ती

• डा रमेश मिश्र कात्तिक कृष्ण पक्ष त्रयोदशीको दिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्ती प्रत्येक वर्ष आयुर्वेदका चिकित्सक, आयुर्वेद स्वास्थ्यकर्मी तथा आयुर्वेद चिकित्सा पद्धतिसँग जोडिएका सङ्घसंस्था, अस्पताल, वैद्यखानामा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आफ्नो र आफ्ना सबैको दीर्घायु एवं सुस्वास्थ्यको कामना गरिन्छ । यस दिनलाई यस वर्ष राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरि जयन्तीको लागि नारा […]

• श्रीमन्नारायण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमानको गठबन्धन सरकारले आप्mनो एक सय दिन बिताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यो चौथो कार्यकाल हो । वर्तमान सरकारलाई प्रतिनिधिसभामा सबैभन्दा बढी सांसद रहेको नेपाली काङ्ग्रेस तथा मधेसी दलहरूसमेतको सहयोग र समर्थन रहेको छ । सरकारसामु बहुमतको समस्या छैन । वर्तमानको गठबन्धन सरकारले चाह्यो […]

वनको जमीनमा गाँजाखेती

डिभिजन वन कार्यालय, पर्सा मातहतको राष्ट्रिय वनमा गाँजाखेती लगाइएको फेला प¥यो । डिभिजन वन कार्यालयको अगुवाइमा करीब पाँच बिघा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ । विगतमा अतिक्रमण हटाएर तारबारसहित वृक्षारोपण गरिएको सुरक्षित क्षेत्रमा बिरुवा मासेर गाँजाका बोटहरू हुर्काइएका थिए । प्रहरीसहित सो क्षेत्रमा गाँजा फँडानी गर्न टोली पुग्दा करीब दुई महीना पुगेका गाँजाका बोटहरू […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।