सडक मानव र परिवारजन

गाँस, बास र कपास मानिसका न्यूनतम आधारभूत आवश्यकता हुन् । यसमा शिक्षा, स्वास्थ्य र सुरक्षासमेतलाई जोड्ने हो भने आधारभूत आवश्यकता भन्न सकिन्छ । नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने जिम्मेवारी राज्यको हो । राज्य कङ्गाल छ र राज्यको तर्फबाट नागरिकको आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन भने दायित्व बाँडफाँड गरेर भएपनि प्रबन्ध मिलाउने काम राज्यको […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।