भलुवाही खोलाबाट ट्याक्टर नियन्त्रण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पंचगावाँ, १ कात्तिक/
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले भलुवाही खोलाबाट अवैधरूपमा नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको ट्याक्टर नियन्त्रणमा लिएर पालिकाको जिम्मा लगाएको छ ।

बिहीवार दिउँसो ४ बजे पटेर्वासुगौली गाउँपालिका–४ स्थित भलुवाही खोलाबाट अवैधरूपमा नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको ना.६त २८८२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर कारबाईको लागि पटेर्वासुगौली गापाको जिम्मा लगाएको इप्रका, पटेर्वासुगौलीले जानकारी गराएको
छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।