ब्रजीलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु
![](https://eprateekdaily.com/wp-content/uploads/2024/08/brazil.jpg)
विन्हेडो, ब्रजील, २६ साउन/एएफपी ब्रजीलको साओ पाउलो राज्यमा शुक्रवार ५७ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको एउटा विमान दुर्घटनामा परेको छ । विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको एयरलाइन्सले जनाएको छ । दक्षिणी राज्य परानाको क्यास्कावेलबाट साओ पाउलो शहरका लागि उडेको भोपास एयरलाइन्सद्वारा सञ्चालित एटिआर ७२–५०० विमान भिन्हेडो शहरमा दुर्घटनामा परेको हो […]
शेख हसिनाको शरणका लागि आवेदन दिएको हल्ला अस्वीकार गर्दै छोरा सजीब
![](https://eprateekdaily.com/wp-content/uploads/2024/08/shekh.jpg)
वाशिङ्टन डीसी, २६ साउन/एएनआई बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले शनिवार आप्mनी आमाले शरणका लागि आवेदन दिएको हल्ला अस्वीकार गरेका छन् । एएनआईसँग भएको एउटा विशेष अन्तर्वार्तामा सजीब वाजेद जोयले आपूm वा आप्mनो परिवारले सत्ताको लोभ नराखेको र बङ्गलादेशको हितका लागि काम गर्नु प्राथमिक प्रेरणा रहेकोमा जोड दिए। “यी सबै हल्ला हुन्, […]
डेडिकेटेड ट्रङ्क महसूलमा राजनीतीकरण
![](https://eprateekdaily.com/wp-content/uploads/2024/08/omprakash-1.jpg)
संसद्को सार्वजनिक लेखा समितिले ५ दिनको समयसीमा दिएर नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड र ट्रङ्क लाइनको महसूलको प्रमाण पेश गर्न भनेपछि प्राधिकरणले १ लाख पृष्ठ लामो प्रमाण समितिमा बुझाइदिएको छ । अब समितिलाई त्यो प्रमाण सरसर्ती हेर्न पनि केही हप्ता लाग्ने देखिएको छ । आशा गरौं, समिति आफैंले मागेको त्यो प्रमाणको मिहीन अध्ययन गर्नेछ । प्राधिकरणले […]
जलवायु परिवर्तनले उत्पन्न विभीषिका
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/sampadkiya-1024x759.jpg)
जलवायु–परिवर्तन आज एउटा प्रत्यक्ष्F सङ्कट होस जसको जोखिमका विषयमा वैज्ञानिकदेखि पर्यावरणविद् एवं मनीषीहरू दशकौंदेखि सचेत गराइरहेका छन् । आज यो सङ्कट सँघारमा उभिएर मानवताको अस्तित्वबारे गम्भीर प्रश्न सोधिरहेको छ । वर्ष २०२३ मा सम्पूर्ण विश्वमा प्राकृतिक आपदाहरूको बाढीजस्तो आइरह्यो, जसले सोच्नका लागि बाध्य पारिरहेको छ । यद्यपि यसलाई अहिले सामूहिक महाविनाशको एउटा झलक मात्र भन्न […]
२०८१ साउन २७ गते आइतवारको प्रतीक दैनिक
![](https://eprateekdaily.com/wp-content/uploads/2024/08/epaper-9-1024x757.jpg)
पढ्न यहाँ क्लिक गर्नुहोस्