नेप्से परिसूचक उकालो यात्रामा
काठमाडौं, २४ साउन/रासस धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक छ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार ७६६ दशमलव ३८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २१ अङ्कले उकालो लागेर ४८३ दशमलव ६८ […]
शहर केन्द्रित आँखा उपचार सेवा, विशेषज्ञ चिकित्सकको अभाव
चितवन, २४ साउन/रासस आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसङ्ख्या बराबर एकजना आँखारोग विशेषज्ञ आवश्यक हुने भएपनि न्यून जनशक्तिले सेवा दिंदै आएको छ । नेपाल अप्थाल्मिक सोसाइटीकी अध्यक्ष प्राडा मीनु चौधरीले नेपालमा ४८२ मात्रै नेत्र चिकित्सक रहेको जानकारी दिइन् । उनका अनुसार नेपालको पछिल्लो जनसङ्ख्याको हिसाबले तीन […]
सुरक्षाको कारण देखाउँदै सयौं बङ्गलादेशी भारतीय सीमामा
कोलकाता, २४ साउन/एएफपी विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौं नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएका बिहीवार सुरक्षा अधिकारीहरूले बताएका छन् । हसिनाको निष्कासनपछि मुस्लिमबहुल बङ्गलादेशका केहीले उनीसँग निकट सम्बन्ध रहेको आशङ्कामा हिन्दूहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा आक्रमण गरेका थिए । “सयौं […]
आयुर्वेद प्रतिष्ठानको आवश्यकता
♦प्राडा चन्द्रराज सापकोटा आयुर्वेद संसारकै पुरानो चिकित्सा पद्धति हो । पूर्वीय दर्शनमा आधारित यो पद्धति अहिले पनि उत्तिकै सान्दर्भिक र भरपर्दो छ । आयुर्वेद क्षेत्रको उन्नयनका लागि गरिनुपर्ने कार्यहरू लामो समयदेखि रोकिएका छन् । स्वास्थ्यको क्षेत्रमा सबैभन्दा पुरानो विधा आयुर्वेद हो । आयुर्वेदपछि अन्य विधाहरू पनि यसमा संलग्न हुन आए । नेपालको सन्दर्भमा पनि जेठो […]
बङ्गलादेशको उथलपुथलले दक्षिण एशियाको अर्थन्त्रमा पार्न सक्ने प्रभाव
♦विश्वराज अधिकारी देशको आर्थिक विकास गरेर मात्र कुनै नेता लोकप्रिय हुन सक्ने रहेन छ । यसैगरी देश र जनतालाई धनी पारेर मात्र कुनै नेताको राजनीतिक भविष्य सुनिश्चित हुने रहेन छ । कुनै नेतामा महŒवाकाङ्क्षा चुलिएर गयो । सदा शक्ति र सत्तामा रहने इच्छा जागृत भयो । आप्mना आसेपासे र झोलेहरूको मात्र उसले हित गर्न थाल्यो […]
समृद्धिः नयाँ सरकारको मार्गचित्र
♦शीतल महतो ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेर आप्mनो घोषणापत्रमा प्रमुख नारा बनाएका नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चौथोपटक मुलुकको प्रधानमन्त्री भएका छन् । अहिले साढे तीन वर्ष समय बाँकी रहँदा संसद्को सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष ओली मुलुकको प्रधानमन्त्री बनेका हुन् । उनलाई विकासवादी नेता भनेर उनकै दल नेकपा एमालेले चिनाउने […]
नेपालमा कसलाई हटाएर, कसलाई ल्याउने ?
♦श्रीमन्नारायण जातीय उन्माद, धार्मिक कट्टरता र राजनीतिमा सेनाको बढ्दो महŒवाकाङ्क्षाले कुनै पनि देशलाई कसरी हिंसा, उन्माद र उपद्रवको दावानलमा हुत्याइदिन्छ, यसको ताजा उदाहरण बङ्गलादेश हो । बङ्गलादेशमा निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदमाथि भ्रष्टाचारको कुनै आरोप थिएन, देशको आर्थिक प्रगति पनि भइरहेको थियो । देशमा लोकतान्त्रिक शासन थियो र सहिष्णुता पनि थियो । सबै धर्मावलम्बीहरू एक […]
केरालाई छुट्टै कोड किन ?
सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीको हालै वीरगंज आगमन हुँदा कृषि सचिव दीपककुमार खरालले एउटा महŒवपूर्ण मुद्दा उठाएका छन् । “केरा र अन्य फलफूलका ‘एचएस कोड’ एउटै रहेकाले स्वदेशी केराखेती गर्ने कृषक मर्कामा परेका छन् । यो समस्या समाधानका लागि आवश्यक सहजीकरण होस्,” कृषि सचिव खरालको आग्रह थियो । नेपालमा केरा उत्पादन कृषि क्षेत्रको […]
२०८१ साउन २५ गते शुक्रवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोस्