सर्पदंशबाट बालिकाको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १० साउन/
ठोरी गाउँपालिका–१ मा सर्पदंशबाट एकजना बालिकाको मृत्यु भएको छ ।

ठोरीसँगै सिमाना जोडिएको माडी नगरपालिका–९ हनुमान झुला घर भई ठोरी गापामा बस्दै आएका विजय थिड्ढी सात वर्षीया छोरी एलिसा थिङलाई बिहीवार बिहान सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारको लागि वीरगंज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।