नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
काठमाडौं, १९ असार/रासस सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ। विश्वव्यापीरूपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानून नभएकाले यससम्बन्धी आवश्यक नीति र कानून निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले झन्डै पाँच महीना […]
टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक
काठमाडौं, १९ असार/रासस मा नमिलेका विषयमा सहमति खोज्न गठित कार्यदलले प्रारम्भिक छलफल शुरू गरेको छ। सिंहदरबारमा बुधवार बसेको कार्यदलको पहिलो बैठकले विधेयकमा विमतिका विषयबारे सहमति जुटाउन छलफल अगाडि बढाएको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए। बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल भएको उनले बताए। […]
अभिभावकसित दुईचार कुरा
-सञ्जय साह मित्र अहिलेको समय ज्यादै संवेदनशील छ, शिक्षाको दृष्टिकोणले। मुख्यगरी अभिभावकहरू सन्तानको शिक्षाबारे धेरै संवेदनशील हुनुपर्ने समय हो। यदि अभिभावक नै सचेत भएन भने बालबालिका पढिरहेको, प्रगति गरिरहेको, सोचेभन्दा विपरीत दिशामा गइरहेको भन्ने जानकारी नहुन सक्छ। अहिलेको समयमा फुर्सद् कोहीसित हुँदैन। सबैले आपूmलाई व्यस्त नै बताइरहेका हुन्छन्, बनाइरहेका हुन्छन्। अभिभावकले बालबालिकाका लागि समयको व्यवस्थापन […]
परीक्षाको कडिमा प्रधानमन्त्री
सत्ता समीकरणमा भएको फेरबदलपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक महीनाको लागि सो पदमा आसीन रहने भएका छन्। नेपालको राजनीतिमा पछिल्ला समयमा भएको परिवर्तनबाट आगामी दिनमा नेकपा एमाले र नेपाली काङ्ग्रेसले सत्ताको बागडोर सम्हाल्ने सङ्केत देखाएको छ। गत सोमवार मध्यरातमा यी दुई दलबीच आगामी तीन वर्ष आलोपालो चलाउने गरी सात बुँदे सहमति बनिसकेको छ भने […]
२०८१ असार १९ गते बुधवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोस्