पर्साबाट वैदेशिक रोजगारमा जानेहरूको लर्को
ओमप्रकाश चौधरी, सेढवा, ४ जेठ/ देशमा रोजगार सिर्जना हुन नसक्दा विदेश पलायन हुने युवाहरूको सङ्ख्या बढ्दो छ । देश आर्थिक मन्दीमा रहेको तथा बेरोजगारीको समस्याका कारण देशको विकासमा जुट्नुपर्ने युवा जनशक्ति विदेशिन बाध्य भएका छन् । पर्सामा अहिले वैदेशिक रोजगारका लागि खाडी मुलुक जान युवाहरूको लर्काे लागेको छ । पर्सामा आर्थिक अवस्था केही सबल रहेका […]
पटेर्वासुगौलीमा थारु सङ्ग्राहलयको शिलान्यास
प्रस, पोखरिया, ४ जेठ/ पटेर्वासुगौली गाउँपालिका–२ मा मधेस प्रदेशकै पहिलो थारू सङ्ग्रहालयको शिलान्यास गरिएको छ । बिहीवार भुमरीमाई पार्क परिसरमा थारू जातिका अगुवा एवं ज्येष्ठ नागरिक पुमेश्वर गौरोेले थारू सङ्ग्राहलयको शिलान्यास गरेका थिए । पहिलो चरणमा गाउँपालिकास्तरीय रु २० लाखको बजेटमा सङ्ग्रहालय निर्माण कार्य शुरू गरिएको उपाध्यक्ष ममता महतो थारूले बताइन् । सङग्रहालयमा तीनवटा ब्लक […]
नेरामावि महुवनको पठनपाठन शुरू
प्रस, वीरगंज, ४ जेठ/ सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षकमाथि हातपात गरेको विरोधमा नौ दिनदेखि बन्द रहेको विद्यालय बिहीवारदेखि सञ्चालनमा आएको छ । विद्यालय प्रशासनले शिक्ष्Fकमाथि कुटपिट गर्ने छजना विद्यार्थीलाई कारबाई गरेपछि बिहीवारदेखि पठनपाठन शुरू भएको प्रधानाध्यापक विनोद चौधरीले बताए । बुधवार जनप्रतिनिधि, अभिभावक र शिक्षकबीच भएको बैठकमा उच्छृङ्खल गतिविधि गर्ने विद्यार्थीहरूलाई […]
दुर्घटनामा एकजनाको मृत्यु, तीनजना घाइते
प्रस, वीरगंज, ४ जेठ/ पोखरिया नगरपालिका–९ बैरियामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मधेस प्रदेश ०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकल र ना.२८प ९४४३ नम्बरको मोटरसाइकल बिहीवार राति ९ः३० बजे एकापसमा ठोक्किंदा वीरगंज महानगरपालिका–१९ केहुनिया निवासी २२ वर्षीय इरफान मियाँँको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर […]
विष्णु महायज्ञको समापन
प्रस, पोखरिया, ४ जेठ/ पोखरिया नगरपालिका–४ मा वैशाख २८ गतेदेखि सञ्चालित विष्णु महायज्ञ शुक्रवार जेठ ४ गते पूर्णाहुति दिएर समापन भएको छ । विश्व शान्तिसहित देश र समाज शान्तिको लागि महायज्ञ आयोजना गरिएको महायज्ञ समितिका संयोजक एवं वडाध्यक्ष्F लक्ष्मणसाह कानूले बताए । उनले आज पूर्णाहुति दिएर महायज्ञको समापन भएको जानकारी गराए । महायज्ञमा अयोध्याका रामप्रसाद […]
पूर्णखोप जिल्ला
पर्सा जिल्ला करीब छ वर्षपछि पूर्णखोप जिल्ला घोषित भएको छ । पहिले पूर्णखोप वडा त्यसपछि क्रमशः पालिका, जिल्ला र प्रदेश हुँदै मुलुकलाई नै पूर्णखोप घोषणा गर्ने अभियानको लक्ष्य हो । पूर्णखोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महीना उमेरभित्रमा शिशुले पाउनुपर्ने नौवटा रोगका १३ थरीका सबै खोप बालबालिकाले पूर्णरूपमा लिएपछि पूर्णखोप घोषित हुन्छ । […]