स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

काठमाडौं, ५ जेठ/रासस सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवद्र्धन एवं सहजीकरण गर्ने भएको  छ। गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको ‘राष्ट्रिय स्टार्टअप नीति, २०८०’मा स्टार्टअप उद्यमलाई सरकारले विभिन्न छुट सुविधा, लगानी सहजीकरण, नीतिगत तथा कानूनी प्रबन्ध, व्यावसायिक सुरक्षालगायतका प्रत्याभूति गर्ने उल्लेख […]

संसदीय छानबीन समिति गठन गर्न दलहरू सहमत

काठमाडौं, ५ जेठ/रासस सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबीन समिति गठनका लागि सहमत भएका छन्। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूबीचको छलफलमा संसदीय छानबीन समिति गठन गर्न दलहरू सहमत भएका काङ्ग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। लेखकका अनुसार छानबीन समितिको कार्यादेश (टिओआर) […]

‘भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैन’

वाशिङ्टन डिसी, ५ जेठ/एएनआई आमनिर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले शुक्रवार भारतभन्दा जीवन्त लोकतन्त्र संसारमा नभएको बताएको छ। राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले भावी सरकार निर्माणमा भारतीय जनताले देखाएको सक्रियताको प्रशंसा गरे। किर्बीले एक पत्रकार सम्मेलनमा भने, “संसारमा भारतभन्दा जीवन्त लोकतन्त्र धेरै छैनन् र हामी भारतीय जनतालाई उनीहरूको मतदान […]

प्रेरक व्यक्तित्वः डा शिवनाथ डोगरा अर्थात् खप्तडबाबा

सिद्ध महापुरुषहरू कुनै सङ्घसंस्था, देश अथवा राष्ट्रविशेषको घेरामा हुँदैनन्। संसारका धेरै महापुरुषले नेपाललाई आप्mनो अध्यात्मभूमि बनाएको कुरा हामीबाट लुकेको छैन। ठीक त्यसैगरी डा डोग्रा अर्थात् खप्तड स्वामी नेपाललाई आप्mनो कर्मक्षेत्र बनाइ यहाँ आए। खप्तडबाबा त्यस्तो सिद्ध सन्त हुन्, जसको समग्र जीवन रहस्यका अनेक गाथाले भरिएका छन्। उनको खास नाम डा शिवनाथ डोगरा हो र उनी […]

विश्वमा साइबर अपराधको बिगबिगी ई कुमार अभिनव

काठमाडौं, ५ जेठ/रासस हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक कार्यक्रममार्फत व्यक्तिगत नागरिक र संस्थाको स्तरमा साइबर सुरक्षाको स्तर बढाउन कदम चालिएन भने जीवनका सबै क्षेत्रमा प्राविधिक विकासको निरन्तरतासँगै लागतहरू बर्सेनि बढ्दै जाने बताएका छन्। कृत्रिम बौद्धिकता (एआई)को आगमनसँगै विश्वमा साइबर अपराधको वृद्वि भइरहेको छ। साइबर अपराध अपराधको एक प्रकार हो, जसमा […]

कृषिप्रधान अर्थतन्त्रमा कृषिकै कन्तबिजोग

तथ्याङ्क भन्छ– नेपालको अर्थतन्त्रमा अहिले पनि कृषि क्षेत्रको योगदान २५ प्रतिशतको हाराहारीमा छ। तथ्य यो पनि हो कि हाम्रो कृषि अब निर्वाहमुखी पनि छैन। नेपालीको भोक टार्न बर्सेनि तीन खर्ब रुपैयाँको खाद्यान्न भित्रिरहेको तथ्याङ्क सरकारी निकाय भन्सारको छ। सरकारले आधारभूत खाद्यान्नमा दुई वर्षभित्र आत्मनिर्भर हुने योजना बनाएकै पाँच वर्ष बितिसक्दा प्रमुख खाद्यान्न चामल र त्यसको […]

पटेर्वासुगौलीमा १० शय्याको अस्पताल निर्माण

ओमप्रकाश चौधरी, सेढवा, ४ जेठ/ पटेर्वासुगौली गाउँपालिका–४ दाप सुगौलीमा १० शय्याको सुविधासम्पन्न अस्पतालको निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकारको योजनाअनुरूप अस्पताल भवनको निर्माणसम्बन्धी ठेक्का मिलिनियम/सागर जेभीले सात करोड १० लाख रुपैयाँको लागतमा २०७९ जेठ १५ गते सम्झौता गरी दुई वर्षभित्र भवनको निर्माण गरेको हो । अस्पताल भवनमा बिरामीको चेकजाँच, बिरामी र कुरुवा बस्ने स्थान, […]

ज्येष्ठ नागरिकलाई फलफूल खान चिकित्सकको सुझाव

प्रस, वीरगंज, ४ जेठ/ ज्येष्ठ नागरिक सङ्घ, पर्साको आयोजनामा शुक्रवार स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक महीनाको पहिलो शुक्रवार स्वास्थ्य परामर्श कार्यक्रम नियमितरूपमा हुँदै आएको सङ्घका सचिव विनयराज गौतमले बताए । आजको स्वास्थ्य परामर्शमा डा शिवकुमार झाले ज्येष्ठ नागरिकहरूलाई नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिए । उनले उमेर हदको कारण ज्येष्ठ नागरिकहरूले नियमितरूपमा […]

वर्तमान सरकार नढल्ने –अध्यक्ष ओली

प्रस, परवानीपुर, ४ जेठ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा वर्तमान सरकार नढल्ने दाबी गरेका छन् । बारा जिल्लाको प्रसौनी गाउँपालिकाको नवनिर्मित भवनको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाली काङ्ग्रेस सरकार ढाल्ने कसरतमा लागेको तर कुनै पनि अवस्थामा सरकार नढल्ने बताए । उनले वर्तमान सरकार एमाले, माओवादीलगायत दलहरूको समीकरण सरकार मात्र नभएर […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।