२०८१ जेठ ०६ गते आइतवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
रौतहट र सर्लाहीमा सफेदाका रूखहरू काटिंदै
प्रस, सर्लाही, ५ जेठ/ सर्लाही र रौतहटका किसानहरूले अहिले धमाधम सफेदाका रूखरू काट्न थालेका छन्। सफेदाको रूखका कारण वर्षा हुन समस्या हुनुका साथै एउटा सफेदाको रूखले दैनिक ३० देखि ९० लिटर पानी सोस्ने गरेको भन्दै किसानहरूले सफेदाका रूखहरू कटान गरिरहेको एकजना किसानले बताए। उनले दैनिक एउटा सफेदाको रूखले ९० लिटरसम्म पानी सोस्दा खेत सुक्खा हुने […]
सर्वाेच्चको फैसला जसपाको हकमा हुन्छ –मन्त्री यादव
प्रस, वीरगंज, ५ जेठ/ जनता समाजवादी पार्टीका उपमहासचिव एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकल निर्णय हाबी गराएर तानाशाह प्रवृत्ति लाद्ने प्रयास गरेका कारण सो पार्टीबाट अलग्गिएर नयाँ पार्टी खोल्नुपरेको बताएका छन्। दोस्रोपटक मन्त्री भएपछि हिजो गृहनगर वीरगंज आएका उनको स्वागत एवं सम्मानमा शनिवार जसपा, पर्साले […]
एक महिलासहित ३९ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, ५ जेठ/ रौतहटको गुजरा नगरपालिका–९ स्थित ग्लोबल आइएमई लघुवित्त संस्थाको आयोजनामा शनिवार सम्पन्न रक्तदान कार्यक्रममा एकजना महिलासहित ३९ जनाले रक्तदान गरेका छन्। रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले चन्द्रकला देवी, रञ्जन झा, नितेश चौधरी, दीपक ठाकुर, विजय साह बनिया, भुपेन्द्र खड्का, जग्गानन्द यादव, बलिराम साह, कृष्ण झा, ह्देश पासवान, मो सबिउल्लाह, दशरथ […]
स्थानीय जनता जागरूक हुनुपर्छ
रामेश्वर मेहता, सिम्रौनगढ, ५ जेठ/ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश प्रसाईंले सिम्रौनगढमा पर्यटनको प्रचुर सम्भावना रहेको र यहाँको विकासका लागि स्थानीय जनता जागरूक हुनुपर्ने बताएका छन्। नेता प्रसाईं र सांसद हरि ढकाल शनिवार सिम्रौनगढको धार्मिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गर्ने क्रममा उनले सो कुरा बताएका हुन्। उनले सिम्रौनगढको विकास हुन नसक्नुमा ३० वर्षदेखि शासन गर्दै […]
नेपाली सेनाको आयोजनामा निश्शुल्क स्वास्थ्य शिविर
प्रस, सर्लाही, ५ जेठ/ सर्लाही जिल्लाको चन्दनगर गाउँपालिकामा नेपाली सेनाले शनिवार निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। भैरवी दल गण, फिल्ड अस्पताल बर्दिबासको आयोजना तथा चन्द्रनगर गापा, नगर अस्पताल लालबन्दी, सर्लाही इमेजिङ एन्ड डाइग्नोस्टिक सेन्टर र सत्यनाम हस्पिटल प्रालि, लालबन्दीको सहकार्यमा निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको निमित्त गणपति सेनानी पवन विष्टले बताए। शिविरमा लालबन्दी नगर […]
मधेस प्रदेशका चार जिल्लाका सीमानाका तीन दिनको लागि बन्द
प्रस, सर्लाही, ५ जेठ/ छिमेकी भारत बिहारको सीतामढी र मधुवनी लोकसभा क्षेत्रमा यही जेठ ७ गते हुने आमनिर्वाचनलाई लिएर सो क्षेत्रसँग जोडिएका नेपालको मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र सिराहा जिल्लाका सीमानाका शनिवार राति १२ बजेदेखि तीन दिनको लागि बन्द हुने भएको छ। रौतहट, सर्लाही, महोत्तरी र सिराहाका जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै छिमेकी […]
राष्ट्रिय साइकल दौडः प्रकाश र उषा च्याम्पियन
कास्की, ५ जेठ/रासस पोखरामा शनिवार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेका छन्। साइक्लिड्ढो माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकूद विकास समितिले राष्ट्रिय साइकल दौड प्रतियोगिता आयोजना गरेको हो। पोखरा–१७ र २१ भित्र तय गरिएको रूटमा च्यापिम्पयन बनेका दुवैजनाले जनही रु ५० हजार नगद, मेडल […]
चेसको उपाधि बाराका खाँले जिते
प्रस, वीरगंज, ५ जेठ/ काठमाडौंमा सम्पन्न युनाइट नेपाल थ्रु चेस प्रतियोगिताको उपाधि बाराका कृष्णकुमार खाँले जितेका छन्। खाँले उपाधिसँगै ट्रफी र नगद २० हजार जिते। शनिवार सम्पन्न नौ चरणको खेलमा समान आठ अङ्क भएपनि टाइब्रेकरमा मोरड्ढा लोकसागर साम्बालाई पराजित गर्दै खाँले उपाधि जितेका हुन्। दोस्रो हुने साम्बा र तेस्रो हुने पाँचथरका रिसोन थापालाई क्रमशः १५ […]
जीराभवानीमा मेयरकप फूटबल प्रतियोगिता शुरू
प्रस, सेढवा, ५ जेठ/ जीराभवानी गाउँपालिका–४ सुपौलीमा शनिवारदेखि दोस्रो जीराभवानी मेयर कप फूटबल प्रतियोगिता शुरू भएको छ। सनलाइट युवा स्पोट्र्स क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन गर्दै गापाध्यक्ष अनोज चौधरीले सहभागी स्थानीय खेलाडीहरूलाई छनोट गरी प्रशिक्षण गराइने बताए। आगामी आर्थिक वर्षदेखि पालिकामा स्पोट्र्स एकेडेमी सञ्चालन गरी दक्ष खेलाडी उत्पादन गर्ने योजना रहेको उनले बताए। जिल्ला खेलकूद […]