२०८० लाई फर्केर हेर्दा
२०८० लाई हामीले विदा गरिसकेका छौ र नयाँ वर्ष २०८१ को स्वागत गरिसकेका छौं । २०८० लाई फर्केर हेर्दा हामीले के पायौ र केमा चुक्यौं, साथै २०८१ लाई अब हामीले कसरी उपलब्धिमूलक बनाउन सकिन्छ । २०८० का केही घटनाक्रमहरूः यो वर्ष दुर्घटनाको वर्षका रूपमा स्मरणीय रहने छ किनभने २०८० भित्र देशमा सडक दुर्घटनामा असाधारण सङ्ख्यामा […]
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
काठमाडौं, ३ चैत/रासस नेपाल एसिसी पुरूष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हड्ढङलाई हराउदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले हÍङलाई आठ विकेटले पराजित गरेपछि समूह चरणको एक खेल अगावै समूह ‘ए’बाट सेमिफाइनमा पुगेको हो । प्रतियोगितामा ६ अङ्क […]
सुरूङमार्गले राष्ट्रिय लक्ष्यप्राप्तिमा भूमिका खेल्नेछ –प्रधानमन्त्री
काठमाडौं, ३ वैशाख/रासस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यप्राप्तिमा सुरुङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महŒवपूर्ण उपलब्धि भएको बताए । “सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात […]
१२ वर्षीय बालकले बनाए विद्युतीय स्कूटर
तनहुँ, ३ वैशाख/रासस तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाका १२ वर्षीय बालक निश्चल रिमालले विद्युतीय स्कूटर बनाएका छन् । स्थानीय नेपाल पुलिस स्कूलमा कक्षा ५ मा अध्ययनरत रिमालले रु ७५ हजारमा एक सातामैं विद्युतीय स्कूटर बनाएर सफल परीक्षण गरेका हुन् । महँगो इन्धनको विकल्पमा विद्युतीय स्कूटर बनाउने इच्छा जागेकाले सात दिनमैं सफल भएको रिमालले बताए । आफ्नो […]
पेरिस ओलम्पिकको उद्घाटन समारोह सर्न सक्छ –म्याक्रों
पेरिस, ३ वैशाख/एएफपी/रासस फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सार्न सकिने सोमवार बताएका छन् । बिएफएमटिभी र आरएमसीसँगको अन्तर्वार्तामा उनले टोलीहरूलाई सिन नदीमा नौकाविहार गराउनुको सट्टा उद्घाटन समारोहलाई एफिल टावरबाट नदी पारि ‘ट्रोकाडेरो’ भवनसम्म सीमित गर्न सकिने र स्टेड डि फ्रान्समा पनि स्थानान्तरण गर्न सकिने बताए […]
ॐश्री हनुमान वृद्धाश्रमको शिलान्यास
प्रस, पोखरिया, २ वैशाख/ ॐ श्री हनुमान वृद्धाश्रम निर्माणको लागि शनिवार शिलान्यास भएको छ । सांसद अजय चौरसिया, वृद्धाश्रमका अध्यक्ष मुरलीधर रूँगटा, नगरप्रमुख राजेशमान सिंह र जग्गादाता परिवारतर्फबाट प्रेमकुमार टिबडेवालले संयुक्तरूपमा शिलान्यास गरेका थिए । वीरगंज महानगर–१९ अलौंमा शिलान्यास गर्दै सांसद चौरसियाले आफूले चुनावमा वृद्धाश्रम भवन निर्माण गर्ने वाचा गरेको र सो अब पूरा हुन […]
२०८१ वैशाख ०३ गते सोमवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
रात्रिबजारमा दुई करोडको कारोबार
प्रस, वीरगंज, २ वैशाख/ वीरगंजको रात्रिबजारबाट रु दुई करोड हाराहारीमा कारोबार भएको रात्रिबजार सञ्चालन समितिका प्रकाश खेतानले बताएका छन् । उनले तीन दिने रात्रिबजारको पहिलो दिन हावाहुरीका कारण मानिसहरूको उपस्थिति अपेक्षाकृत नभए पनि दोस्रो र तेस्रो दिन भव्यरूपमा मानिसहरू सहभागी भएको बताए । उनले एक लाखभन्दा बढीले मेला अवलोकन गरेको जानकारी गराएका छन् । रात्रिबजारमा […]
अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर चैती छठ मनाइँदै
प्रस, पोखरिया, २ वैशाख/ श्रद्धा र भक्तिका साथ मनाइने चैती छठ पर्वको मुख्य दिन आइतवार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाएका छन् । चैत शुक्ल पक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेस्रो दिन आज षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइएको हो । आज व्रतालुहरूले निर्जल उपवास बसी नदी, पोखरी, तलाउलगायत जलाशयमा पुगेर […]
नयाँ वर्षको दिन फुल्ने सलहेश पूmल हेर्न घुइँचो
प्रस, वीरगंज, २ वैशाख/ प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्न हिजो बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलबारीमा मानिसहरूको भीड लागेको छ । लहान नपा–१२ स्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलबारीमा वैशाख १ गतेका दिन मात्र सो पूmल फुल्ने र सो फूल हेर्न […]