यस कारण चाहिन्छ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
• ओमप्रकाश खनाल राजनीतिक स्थायित्व आकाशको फलजस्तै भयो । राजनीतिक अस्थिरतामा विकास र समृद्धिका कुरा सुनिने मात्र हुन्छ, प्रत्याभूति सम्भव हुँदैन । जनताको नाममा राजनीति गर्नेहरूको ध्यान जति सत्ता बनाउने र बिगार्ने खेलमा खर्च भइरहन्छ यस्तो राजनीतिले जनहितलाई प्राथमिकतामा राख्दैन । विकासको सम्भावनाको हिसाबले हामी अगाडि छौं । बलौटे बगरमा उभिएका देशले २/४ दशकको अन्तरालमा […]