तीन दिनदेखि बालकको अवस्था अज्ञात

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पर्सागढी, २४ फागुन/
पर्सागढी नगरपालिका–४ बस्ने अब्बास मियाँका छोरा शान अली मामाघर वीरगंज–११ श्रीपुर बसेर पढ्दै आएकोमा तीन दिनदेखि बेपत्ता भएका छन् । १३ वर्षीय शान मामाघरबाट खेल्न भनेर निस्केपछि तीन दिनदेखि उनको अवस्था अज्ञात रहेको बुबा अब्बासले बताए । यसबारे प्रहरीमा उजूरी गरिएको र खोजतलाश भइरहेको अब्बासले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।