टाटा सुमो दुर्घटना

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

बलिराम शुक्ला, बिरुवागुठी, २३ फागुन/
पर्सागढीमा गएराति टाटा सुमो गाडी दुर्घटनामा परेको छ ।

जीतपुरतर्पmबाट मनवा बजारतर्पm जाँदै गरेको ना.१ज ३५७८ नम्बरको सुमो तीव्र गतिको कारण पर्सागढी नगरपालिका वडा नं ३ बडनिहार बजारनजीक गहुँखेतमा दुर्घटना भएको हो ।

सुमोमा कोही यात्रु नरहेको र चालक कुन्दन महतो सकुशल रहेको बडनिहार प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।