पोखरियाको दुईवटा वडामा महिलालाई तालीम
दिनेश मिश्र, वीरगंज, २४ माघ/ पोखरिया नगरपालिकामा महिलाहरूको क्षमता वृद्घि गर्ने उद्देश्यले १० दिने साडी कढाइ तथा फल्ससम्बन्धी तालीम सम्पन्न भएको छ । सुनौलो नेपाल कृषि अनुसन्धान तथा तालीम केन्द्र प्रालिको आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा सम्पन्न तालीममा पोखरिया नपा–१ वनकटवाका ३० जना महिलाको सहभागिता थियो । त्यसैगरी, बौधीमाई डेभलपमेन्ट स्किल सेन्टर प्रालिको आयोजना र […]
प्याजसहित पाँचजना नेपाली पक्राउ
प्रस, सिम्रौनगढ, २४ माघ/ बारा, पचरौता नगरपालिकानजीक भारतीय सीमावर्ती क्षेत्र महुअवाबाट भारतीय एसएसबीले ३० क्विन्टल प्याजसहित पाँचजना नेपालीलाई पक्राउ गरेको छ । भारतबाट नेपाल भिœयाउँदै गरेको अवस्थामा एसएसबीको ७१औं बटालियनले छापामारी गरी ३० क्विन्टल प्याज, आठ बोरा रासायनिक मलसहित पाँचजनालाई पक्राउ गरेको एसएसबीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन । आजभोलि […]
फागुन ११ गतेदेखि पोखरियामा राष्ट्रपति रनिङ शिल्ड
प्रस, पोखरिया, २४ माघ/ पोखरिया नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन ११ गतेदेखि सञ्चालन गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवले बताएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले हिजो सूचना जारी गर्दै १८ वर्षमुनिका कक्ष्Fा १२ सम्म नियमित अध्ययनरत छात्रछात्राहरू प्रतियोगितामा सहभागी हुन पाउने र यसका लागि फागुन ४ गते दिउँसो ४ बजेसम्म इच्छुक […]
सरकार हल्ला चाहन्छ
बाराको तामागढी–सिम्रौनगढ हुलाकी राजमार्ग निर्माणको क्रममा गरिएका जग्गा अधिग्रहणमध्ये अहिलेसम्म चार हजार मानिसले मुआवजा पाएका छैनन् । सरकारले सो सडकखण्ड निर्माण गर्ने क्रममा चार हजार मानिसका करीब ७५ बिघा जग्गा अधिग्रहण गरेको थियो र सोबापत करीब तीन अर्ब रुपैयाँ मुआवजा दिन बाँकी छ । मुआवजाका लागि अहिले सो क्षेत्रका मानिसहरूले आन्दोलन चर्काएका छन् । सरकारले […]